नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठनेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।
अध्यक्ष ओली र नेता नेपाल काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता गरेको थिए ।
दुईजना नेताबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ ।
गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।































प्रतिक्रिया