प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक आजका लागि आकस्मिक रुपमा बोलाएका छन् ।
ओलीले आइतबार बिहान साढे १० बजेका बालुवाटारमा बस्ने गरी महाधिवेशन आयोजक समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया