आज मन्त्रिपरिषद् बैठक बस्दै, सिसिएमसीका सिफारिस पारित हुने सम्भावना

आज मन्त्रिपरिषद् बैठक बस्दै, सिसिएमसीका सिफारिस पारित हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन्।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने सम्भावना छ।

Logo