सूचना प्रविधिले सार्वजनिक सेवा विस्तारमा युगान्तकारी परिवर्तन: प्रधानमन्त्री

सूचना प्रविधिले सार्वजनिक सेवा विस्तारमा युगान्तकारी परिवर्तन: प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सेवा विस्तारमा युगान्तकारी परिवर्तन नभएको बताएका छन्।

सूचना प्रविधि दिवसको अवसरमा आइतबार सम्बोधन गर्दै उनले घरमै बसेर अनलाइनमार्फत नागरिकले सरकारी सेवा लिन सकिने अवस्था आउनु युगान्तकारी परिवर्तन भएको बताए।

महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा निःशुल्क वाइफाइको व्यवस्था गरिने पनि प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले सरकारका निकायहरूमा सूचना प्रविधिलाई जोड्दै प्रभावकारी र विना खर्च सुलभ सेवा प्रवाह गर्न लागिएको पनि बताए।

डिजिटल नेपाल ‘फ्रेमवर्क’ कार्यान्वयनमा रहेको बताए। सोही अवसरमा उनले नागरिक एप औपचारिक रूपमा सार्वजनिक गरेका छन्।

Skip This
Skip This
Logo