प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन्।

वैशाख २७ गते उनले संसदमा विश्वासको मत लिने भएका हुन्।

मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी गराएका हुन्।

Skip This
Skip This
Logo