पर्यटनमन्त्री ढकाल दम्पती कोरोना संक्रमित

पर्यटनमन्त्री ढकाल दम्पती कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ। आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकलालाई कोरोना पोजेटिभ देखिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए। 

मन्त्री ढकालसँगै उनकी धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ। हाल उनीहरू दुबै निवासमै आइसोलेशनमा छन्। स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। मन्त्री ढकालकी धर्मपत्नी फूयाँलमा भने सामान्य लक्ष्यण रहेको छ।

Skip This
Skip This
Logo