नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले सदनबाट विश्वासको मत नपाउने थाहा हुँदा हुँदै पनि मत माग्नु लोकतान्त्रिक अधिकार भएको बताएका छन्।
आज प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले सरकारलाई विश्वासको मत दिन नसक्ने पनि प्रष्ट पारे। सदनमा बोल्दै गर्दा आफू खुसी नभएको भन्दै उनले सरकार गठन गर्दाका दिनहरु सम्झदै जुन विश्वास त्यतिबेला थियो त्यो सबै गुमेको भन्दै चिन्ता व्यक्त गरे । उनले सांसदहरु किनबेचको अवस्थासम्म पुग्नु दुखद भएको पनि बताए ।





























प्रतिक्रिया