प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सोमबार आज साँझ ५ बजे बस्नेछ।
विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै बेलामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
यो नियमित बैठक हो । हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ।





























प्रतिक्रिया