हामी कसैलाई पनि मत दिंदैनौं : महन्थ ठाकुर

हामी कसैलाई पनि मत दिंदैनौं : महन्थ ठाकुर

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्ष वा विपक्ष कुनै प्रस्तावमा पनि मत नदिने स्पष्ट पारेका छन् । 

आज प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्ना सांसद र नेताहरु जेलमा रहेकाले र संविधान संशोधन गर्ने आधार पनि नभएकाले आफ्नो पार्टी तटस्थ रहने बताएका हुन् ।

Logo