सरकार र प्रतिपक्षी कसैसँग पनि देश चलाउने स्पष्ट धारणा छैन: प्रेम सुवाल

सरकार र प्रतिपक्षी कसैसँग पनि देश चलाउने स्पष्ट धारणा छैन: प्रेम सुवाल

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार र प्रतिपक्षी कसैसँग पनि देश चलाउने स्पष्ट धारणा नभएको आरोप लगाएका छन् । 

उनले संवैधानिक निकायहरु कुनै दलको पेवा नभएको पनि बताएका छन् । कोरोना रोकथाममा सरकार पूर्णत असफल भएको पनि उनले आरोप लगाए । 

अहिलेको राजनीतिक अन्योलको अवस्थामा ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प भएको उनको भनाइ थियो । 

प्रतिनिधि सभाको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा आन्तरिक छलफलमै रहेको बताए ।

Skip This
Skip This
Logo