आज कांग्रेस संसदीय दलको बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

आज कांग्रेस संसदीय दलको बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ।

बानेश्वरस्थित संसद भवनको ल्होत्सेहलमा दिउँसो साढे दुई बजे बैठक बस्ने बताइएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसद अधिवेशन नै बोलाइएको छैन ।

सरकारले तयार गरेको नीति तथा कार्यक्रम र कोरोना महामारी नियन्त्रणमा सरकारले देखाएको सुस्त तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

Skip This
Skip This
Logo