प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। नियमित बैठक हरेक हप्ताको सोमबार र बिहीबार बस्ने गरेको भएपनि उनले आज शुक्रबार पनि बैठक बोलाएका हुन् ।
बैठकका लागि मन्त्रीहरू बालुवाटारमा पुगिसकेका बताइएको छ ।
प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको बैठकलाई निकै चासोका रुपमा हेरिएको छ।































प्रतिक्रिया