राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ। सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको हो। 

नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा खिमलाल देवकोटा विजयी भएका थिए। 

Logo