सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासकाे मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासकाे मत

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । नेकपा एमाले माधवकुमार पक्षले विस्वासकाे मत दिएपछि मुख्यमन्त्री भट्टले विस्वासकाे मत पाएका हुन् । 

मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत परेको थियो। त्यस्तै विपक्षमा ९ मत परेको थियो। १२ जनाले भने मतदान प्रक्रियामा सहभागी जनाएका थिएनन्।

आजको प्रदेशसभा बैठकमा १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य  छन् ।

Logo