माओवादी त्यागेका १४ जनप्रतिनिधि पदमु्क्त (सूचीसहित)

माओवादी त्यागेका १४ जनप्रतिनिधि पदमु्क्त (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् ।

निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ ।

Logo