प्रदेश १ का मुख्यमन्त्री राईले लिचीको विरुवा रोपेर मनाए जन्मदिन

प्रदेश १ का मुख्यमन्त्री राईले लिचीको विरुवा रोपेर मनाए जन्मदिन

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जन्मदिनको अवसरमा फलफूल रोप्ने क्रमलाई निरन्तरता दिएका छन्।

यसैक्रममा यस वर्ष उनले लिचीको विरुवा रोपेका छन्। जीवन संगिनी जाङ्मु शेर्पाको साथमा निजी निवासमा लिचीको विरुवा रोपेका हुन्। उनको यो ५१ औं जन्मदिन हो।

०२७ असार ११ गते बुबा जागिरमान र आमा राम्रीमायाको कोखबाट उनको जन्म भएको हो।

Logo