एमाले केन्द्रीय कमिटी बैठक सुरुः बामदेव गए, माधव नेपाल गएनन्

एमाले केन्द्रीय कमिटी बैठक सुरुः बामदेव गए, माधव नेपाल गएनन्

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ।

पार्टीको १३ औं बैठक तथा नेकपा अलग भएपछिको पहिलो बैठकमा यसअघि पार्टी एकिकरण अभियान संचालन गरिरहेका बामदेव गौतम पनि सहभागि भएका छन्।

तर, बैठकमा पार्टीका बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित उनीहरुले नेतृत्व गरेको समुह भने अनुपस्थित रहेको छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। आजको बैठकले पार्टीलाई जेठ २ अघिको संरचनामा फर्काउने निर्णय हुने जनाइएको छ।

Skip This
Skip This
Logo