डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन्। 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ। 

Skip This
Skip This
Logo