ओली-नेपालबीच ‘वान टु वान’ भेटवार्ता

ओली-नेपालबीच ‘वान टु वान’ भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ। 

स्रोतका अनुसार नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए। नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन्। 

पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो। उनीहरुको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ।

Skip This
Skip This
Logo