नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्।
सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै फैसला भएको केहीबेरमै उनले ट्वीट गरका छन्।
‘प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु,’ उनले लेखेका छन्।





























प्रतिक्रिया