प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको बताएका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आज यस्तो बताएका हुन् । उनले आफूले देश र जनताका लागि निष्ठापूर्वक काम गरिरहेको बताएका छन् । आफ्नो नेतृत्वमा देशले विकासमा अग्रगति लिएको बताए ।





























प्रतिक्रिया