अन्तत: प्रधानमन्त्री देउवाले लिए शपथ !

अन्तत: प्रधानमन्त्री देउवाले लिए शपथ !

केन्द्रबिन्दु
0
Shares

संविधानकाे कुनै धारा उल्लेख नगरी नियुक्त गरिएकाे भन्दै आपत्ति जनाएका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत: शपथ लिएका छन् । 

करिब २ घण्टाको विवाद र बहसपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

Logo