प्रधानमन्त्री शेरबहादुर देउवाले आजै नियुक्त गरेका चार जनाले पनि शपथग्रहण गरेका छन् । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ खाएका छन् ।
कांग्रेसका बालकृष्ण खाँडले गृहमन्त्रालय पाएका छन् भने कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की आएका छन् ।
माओवादी केन्द्रले सरकारमा दुई जनालाई पठाएको छ । जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा पम्फा भुसाललाई उर्जा मन्त्री बनाइएको छ ।































प्रतिक्रिया