नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। आफू एमाले एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागेकाे राजीनामा दिएकाे बताएका छन्।
आज प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा सांसद पदबाट राजीनामा दिएर माधवकुमार नेपाल पक्षलाई दबाब सिर्जना गर्न खोजेको बताए ।
शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाट राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए। तर उनकै भाषामा अनैतिक राजनीतिक खेल सुरु भएकाेले राजीनामा दिएका हुन् । रावल २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।





























प्रतिक्रिया