प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि विश्वासको मत मागेका छन्। उनले लिखित रुपमै चिठी पठाएर विश्वासको मत दिन आग्रह गरेका हुन् ।
जसपा अध्यक्ष ठाकुर पक्षलाई प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन पत्राचार गरेका हुन्।
'आफूले आइतबार विश्वासको मत लिने कार्यक्रम भइरहेको र यहाँ र यहाँसम्बद्ध माननीय सदस्यहरूको तर्फबाट समर्थन जनाइदिनु हुन अनुरोध गर्दछु।' पत्रमा उल्लेख छ।
































प्रतिक्रिया