विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवालाई मोदीको बधाई

विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवालाई मोदीको बधाई

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

मोदीले आइतबार राति ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन्।

देउवाले आइतबार राति संसदबाट विश्वासको मत पाए लगत्तै मोदीले उनलाई बधाई दिएका हुन्।

साथै प्रधानमन्त्री देउवाको कार्यकालमा दुई देशबीच विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप बलियो हुने पनि मोदीले विश्वास व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo