माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक अवस्था तथा सरकारमा पठाइने मन्त्रीहरूकाे टुङ्गो आजकाे बैठकले लगाउने बताइएकाे छ । 

बैठक  दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने बताइएको छ। 

 

Skip This
Skip This
Logo