सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले केन्द्रबिन्दुलाई जानकारी दिए ।
भूमिसम्बन्धी आयोग अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले चितवन भरतपुरका देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा गठन गरेको थियो । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै आयोग गठन गरेको थियो ।































प्रतिक्रिया