माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा गठबन्धनको कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम र मन्त्रीबारे छलफल भइरहेको छ।
आकाङ्क्षी धेरै भएपछि माओवादीलाई मन्त्री छान्न सकस परेको छ। हालसम्म गठबन्धन सरकारमा माओवादीबाट दुईजना मन्त्री भइसकेका छन्।
बैठकले कार्यदलले बुझाएको कार्यक्रमलाई अनुमोदन गर्ने भएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए।





























प्रतिक्रिया