प्रतिनिधि सभा बैठक (LIVE)

प्रतिनिधि सभा बैठक (LIVE)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाकाे आजकाे बैठक सुरू भएकाे छ। बैठक दिउँसो १ बजेदेखि सुरू भएकाे हाे। यस अघि बिहीबार पनि बैठक बसेकाे थियाे ।

संसद सचिवालयले आजकाे बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेकाे छ।  आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका 'योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६'  र  'तथ्याङ्क विधेयक, २०७६' विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ।

बैठकमा सांसदहरुले आआफ्ना धारणा राखिरहेका  छन् । 

Logo