२ जेठ २०७९ सोमबार
1
1
1
1

अफगानिस्तानकाे घटनाबाट हामी पनि बेलैमा सतर्क बन्ने कि?: डा. बाबुराम भट्टराई

1
1
1
1
1
1

पूर्वप्रधानमन्त्री एवं जसपा संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानकाे घटनाबाट हामी पनि बेलैमा सतर्क बन्नु पर्ने बताएका छन्। उनले सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै यस्ताे बताएका हुन्।

अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमन भएकाे भट्टराईले बताए। यस घटनाले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुन: पुष्टी भएकाे पनि बताएका छन्।
 
उनले लेखेका छन्,
भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुन:पुष्टी भयो है! हामी पनि बेलैमा सतर्क बन्ने कि?

राजनीति

प्रकाशित: ३२ साउन २०७८ ०७:५१ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी