संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यो सँगै प्रतिनिधिसभाको आठौं अधिवेशन आजबाट सकिंदैछ।

Logo