दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

Skip This
Skip This
Logo