प्रधानमन्त्री शेरबहादुर देउवाले जनैपूर्णिमा तथा क्वाँटी पुन्हीकाे अवशरसमा शुभकामना व्यक्त गरेका छन् । उनले देशविदेशमा रहकाे सबै नेपालीलाई शुभकामना व्यक्त गरे ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै भनेका छन्-'जनैपूर्णिमा तथा क्वाँटी पुन्हीको अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सबै नेपाली दाजुभाई तथा दिदीबहिनाीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।'





























प्रतिक्रिया