नेकपा एमालेले आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने भएको छ।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
उनका अनुसार ४, ५ र ६ असोजमा विधान अधिवेशन गर्ने निर्णय भएको छ।
यस्तै भदौमा जिल्ला कार्यकता भेला गर्ने निर्ण गरेको सो बैठकले गत २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट सहभागी कार्यदल गठन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।न्युज कारखानाबाट





























प्रतिक्रिया