आयोगमा लोसपा र एकिकृत समाजवादी दर्ता भएकाे संसद सचिवालयलाई जानकारी

आयोगमा लोसपा र एकिकृत समाजवादी दर्ता भएकाे संसद सचिवालयलाई जानकारी

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी दल दर्ता भएको संघीय संसद सचिवालयलाई जानकारी गराएको छ ।

आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले सचिवालयलाई जानकारी पत्र पठाउँदै नयाँ दलमा आबद्ध भएका सांसदहरुको सूची समेत पठाएको छ ।

आयोगले बुधवार एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा (एस) र जसपाबाट छुट्टिएको महन्थ ठाकुर नेतृत्वको लोसपा दल विभाजन अध्यादेशअन्तर्गत सनाखतसहित दर्ता गरेको थियो ।

Skip This
Skip This
Logo