नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अन्ततः पार्टी परित्याग गरेका छन् ।
गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाइ सकेका छन् ।
गौतमले पत्नी तुलसा थापालाई यस अघि नै नेकपा (एस)मा आबद्ध हुन पठाएका थिए ।
गौतम तथा प्रदीप नेपालले भने नेकपा (एस)ले जबज स्विकार गरे सो पार्टीमा आबद्ध हुने बताउँदै आएका थिए ।





























प्रतिक्रिया