एसमीसी खारेजको माग गर्दै काठमाडौंमा नेकपा विप्लवको जुलुस

एसमीसी खारेजको माग गर्दै काठमाडौंमा नेकपा विप्लवको जुलुस

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ। 

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो। 

र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन्।न्युज कारखाना  

Logo