हामी कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ: माधव नेपाल (भिडियाेसहित)

हामी कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ: माधव नेपाल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन्। पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन्। 

माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो। 

तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए। आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ। 

 

Skip This
Skip This
Logo