एमालेले संविधान दिवस मनाउने

एमालेले संविधान दिवस मनाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ। 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी एमालेले दिवस मनाउन थालेको हो। 

दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले मुख्यालयका कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए।

Skip This
Skip This
Logo