राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगन

राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगन

केन्द्रबिन्दु
0
Shares

आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। 

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।

Logo