यस्तो छ नेकपा एसको केन्द्रीय कमिटी बैठकको एजेण्डा

यस्तो छ नेकपा एसको केन्द्रीय कमिटी बैठकको एजेण्डा

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले शनिवारबाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । 

नेकपा एसको शुक्रवार स्थायी कमिटी बैठकले शनिवारबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । 

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।

Skip This
Skip This
Logo