प्रदेश २ः एकीकृत समाजवादीलाई २ मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत

प्रदेश २ः एकीकृत समाजवादीलाई २ मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सहभागी गराई मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय नेकपा (एस)लाई दिएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

नेकपा (एस)का अध्यक्ष माधव नेपाल, प्रदेश संसदीय दलका नेता शत्रुधन महतो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री राउतबीच भएको छलफलपछि ती दुवै मन्त्रालय नेकपा (एस)लाई दिएर सरकार विस्तार गर्ने निर्णय भएको हो।

Skip This
Skip This
Logo