कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन अनिश्चित भएको छ। 

१४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएकाे छ।

निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइए पनि अधिवेशनको अर्को मिति उल्लेख छैन। 

Logo