नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने भएको छ।
नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ।
एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भए लगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ।





























प्रतिक्रिया