नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् ।
उपाध्यक्षमा भएको निर्वाचनमा अष्टलक्ष्मि शाक्यले १९७६ मत ल्याएकी छन् भने सुरेन्द्र पाण्डेले १९२५ मत ल्याएका छन्। विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन् । भुसालले ७२५ मत पाएका छन्।
६ जनाको कोटामा भएको निर्वाचनमा ७ जनाबीच प्रतिस्पर्धा भएको हो । त्यस्तै अध्यक्षामा केपी ओलीले १८०८ सय मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रावलले २१३ मत मात्र पाएका हुन् ।































प्रतिक्रिया