एमाले महाधिवेशनमा एक संयाेग: अष्टलक्ष्मी र गोकर्णको मत बराबर

एमाले महाधिवेशनमा एक संयाेग: अष्टलक्ष्मी र गोकर्णको मत बराबर

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन् । उपाध्यक्ष शाक्यले एक  हजार नौ सय ७६ मत पाउँदा सचिवका उम्मेदवार विष्टले पनि सोही अंक बराबरको मत प्राप्त गरेका छन् ।

यद्यपि, केन्द्रीय निर्वाचन आयोगले मत परिणाम भने औपचारिक रूपमा घोषणा गरिसकेको छैन ।

Logo