एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल दुवै केन्द्रीय सदस्यमा विजयी भएका छन् । मत परिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए ।
रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् । साथै रावलले केन्द्रीय सदस्यमा पद तथा गोपनीयताको शपथ लिन समेत अस्वीकार गरेका छन् ।





























प्रतिक्रिया