स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू (LIVE)

स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू (LIVE)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो। 

आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ।

शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागी भएका छन्।

Skip This
Skip This
Logo