कांग्रेस महाधिवेशन: पौडेल समूहले सभापतिमा साझा उम्मेदवार बनाउने

कांग्रेस महाधिवेशन: पौडेल समूहले सभापतिमा साझा उम्मेदवार बनाउने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन्।

सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएको हो।

पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् ।

Logo